लम्कीचुहा न.पा.-२ बघौरा गणेशपुर कैलाली, सुदूरपश्चिम प्रदेश,नेपाल
info.jansewass2046@gmail.com 9746321712
   

कार्यक्रम

बालविवाह मुक्त अभियान २०८२ कार्यक्रमका अध्यक्षता अतिरिक्त क्रियाकलाप

जनसेवा मा.वि.     2026-02-05 02:55:21

बालविवाह मुक्त अभियान २०८२ कार्यक्रमका अध्यक्षता अतिरिक्त क्रियाकलाप संयोजक श्री नवराज जोशी प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक श्री नयराम बिक विशिष्ट अतिथि बालविवाहमुक्त नेपाल २०८२ की सहजकर्ता डिना चौधरी सम्पूर्ण विद्यालय परिवार र कक्षा ६ देखि कक्षा १२ सम्म का सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू सहभागी भएका थिए।


सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :
क्र.सं. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति/समय सम्बन्धित फाईल
बालविवाह मुक्त अभियान २०८२ कार्यक्रमका अध्यक्षता अतिरिक्त क्रियाकलाप 2026-02-05 02:55:21 हेर्नुहोस्
Notice सूचना
सम्पूर्ण विद्यार्थीलाई जानकारी गराइन्छ कि २०८२ साल फाल्गुन १० गतेदेखि १६ गतेसम्म कक्षा ८ र १० को पूर्व ल्याकत परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म कक्षा १० को र ८ बजेदेखि १० बजेसम्म कक्षा ८ को सञ्चालन हुन गइरहेको छ। सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ
जनसेवा मा.वि.   2026-02-20 15:10:39
२०८२ फाल्गुन १८ गते होलि पूर्णिमाको शुभकामना आदानप्रदान तथा कक्षा ८ र १० को पूर्व ल्याकत परीक्षाको नतिजा प्रस्तुत कार्यक्रम रहेको सम्पूर्ण सरोकारवाला हरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। समय दिउँसो १:३० बजे स्थान: स्कूल प्राङ्गणमा
जनसेवा मा.वि.   2026-03-02 02:56:40
३६औं वार्षिकोत्सव समारोमा सहभागी भाईदिन हुन् हार्दीक अनुरोध छ। फाल्गुन २५ गते बिहान ११ बजे
जनसेवा मा.वि.   2026-03-08 07:26:38
भोलि कक्षा शिशु देखि कक्षा ९ सम्म वार्षिक नतिजा प्रकाशन हुने छ भने कक्षा ११/१२ को दोश्रो ल्याकत परीक्षाको नजिता पनि प्रकाशन गरिने भएको छ। कक्षा ८ को भने नगरपालीकाले गर्ने छ तर कहिले गर्ने भनेर आधिकारिक सूचना प्राप्त भएको छैन।
जनसेवा मा.वि.   2026-04-07 15:47:02
कक्षा आठको ग्रेड वृद्धि परीक्षाको फारम भर्न सम्बन्धी सूचना
जनसेवा मा.वि.   2026-04-13 05:05:41
भर्ना बन्द गरिएको सम्बन्धमा
जनसेवा मा.वि.   2026-05-11 07:06:58
सबै सूचना हेर्नुहोस्
सम्पर्क विवरण

श्री जनसेवा माध्यमिक विद्यालय
Shree Jansewa Secondary School
लम्कीचुहा न.पा.-२ बघौरा गणेशपुर कैलाली, सुदूरपश्चिम प्रदेश,नेपाल
9746321712
info.jansewass2046@gmail.com


© २०८३ सर्बाधिकार सुरक्षित श्री जनसेवा माध्यमिक विद्यालय।