| क्र.सं. | सम्बन्धित फाईलको नाम | अपलोड भएको मिति/समय | सम्बन्धित फाईल |
|---|---|---|---|
| १ | सम्पूर्ण विद्यार्थीलाई जानकारी गराइन्छ कि २०८२ साल फाल्गुन १० गतेदेखि १६ गतेसम्म कक्षा ८ र १० को पूर्व ल्याकत परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म कक्षा १० को र ८ बजेदेखि १० बजेसम्म कक्षा ८ को सञ्चालन हुन गइरहेको छ। सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ | 2026-02-20 15:10:39 | हेर्नुहोस् |