| क्र.सं. | सम्बन्धित फाईलको नाम | अपलोड भएको मिति/समय | सम्बन्धित फाईल |
|---|---|---|---|
| १ | भोलि कक्षा शिशु देखि कक्षा ९ सम्म वार्षिक नतिजा प्रकाशन हुने छ भने कक्षा ११/१२ को दोश्रो ल्याकत परीक्षाको नजिता पनि प्रकाशन गरिने भएको छ। कक्षा ८ को भने नगरपालीकाले गर्ने छ तर कहिले गर्ने भनेर आधिकारिक सूचना प्राप्त भएको छैन। | 2026-04-07 15:47:02 | हेर्नुहोस् |