सरस्वती पूजा आराधना भव्यताका साथ सम्पन्न भएकोछ। साथै वेब साईट पनि आजै देखि संचालनमा ल्याएको छ जसको लिंक टाइप गरेर यस विद्यालयका प्रअ श्री नयाँराम बिक साथमा विद्यालय व्यवस्थापनका अध्यक्ष नवराज विष्ट र यस विद्यालयका संस्थापक पूर्व प्र.अ पूर्ण बहादुर बडुवाल ज्यूले संयूक्त उदघाटन गर्नु भएको थियो। विद्यालयमा नयाँ प्रविधि पनि प्रयोग गर्नु एक नयाँ अध्याय हो ।
| क्र.सं. | सम्बन्धित फाईलको नाम | अपलोड भएको मिति/समय | सम्बन्धित फाईल |
|---|---|---|---|
| १ | सरस्वती पूजा आराधना भव्यताका साथ सम्पन्न भएकोछ। | 2026-01-23 10:18:35 | हेर्नुहोस् |